झापा । झापामा गोली चलेको छ । मंगलबार साँझ गौरादह नगरपालिकामा एक व्यक्तिले गोली चलाएका हुन् ।
गोली लागेर एक जना घाइते भएको र घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप विवरण संकलनसहित अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा