प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १६ : २९
प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।

काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’

चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।

प्रतिक्रिया दिनुहोस