चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगलले मोरोक्कोलाई १–० गोलले पराजित गरेको छ ।
खेलको पहिलो हाफको चाथौ मिनेटमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । रोनाल्डोले कर्नरबाट आएको बललाई हेडबाट गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस