काठमाडौं । राप्रपाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
अन्यथा पार्टीबाट निष्काशन गरिने राप्रपाले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि बुधबार दिउँसो १ बजेसम्मको समय प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग