काठमाडौं । नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो ।
संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमबार परराष्ट्र सचिव भरत राज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्षर गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आयोजि एक कार्यक्रमबीच एमओयुमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर