एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ । अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ असोज २०७९, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु