काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच चुनावी तालमेल भएको जानकारी दिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार जसपाले प्रतिनिधिसभामा १७ सिट र प्रदेशसभातर्फ ४२ सिट पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित