कीर्तिमानको नयाँ नाम हालान्ड

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १४ : ०६
कीर्तिमानको नयाँ नाम हालान्ड

काठमाडौं । म्यानचेस्टर सिटीका खेलाडी अर्लिङ हालान्डले प्रिमियर लिग फुटबलमा छोटो समयमा नै धेरै कीर्तिमान बनाइसकेका छन् । यो सिजन मात्र सिटीमा आएका हालान्डले हरेक पटक सिटीको खेल खेल्दा नयाँ  कीर्तिमान बनाउने र कीर्तिमान तोड्ने देखिन्छ । 

अन्तर्राष्ट्रिय ब्रेक अघि आफ्नो पहिलो १० खेलमा उनले १४ गोल गरेका छन् । २२ वर्षीय नर्वेजियन खेलाडीका कीर्तिमान र उनले अझै के के रेकर्डहरु तोड्न सक्छन् भनेर यहाँ चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस