काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । बिहिबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज ६३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार जीवन बीमा समूह बाहेक सबै समूह हरिया देखिएका छन् । जीवन बीमा समूह भने सामान्य ५.६१ अंकले घटेको छ ।
सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे