काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने घोषणा गरेका छन् ।
वाशिङटानमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए ।
अमेरिकाले अहिलेसम्म बाढी प्रभावितका लागि ५५ मिलियन डलर सहायचा प्रदान गरिसकेको भन्दै उनले खाद्य सुरक्षाका लागि अतिरिक्त १० मिलियन डलर सहायता दिने बताए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ असोज २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए