काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तीन दिन चितवनमै बिताउने भएका छन् ।
शनिवार बेलुका चितवन गएका प्रचण्ड मंगलबार मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले बताए ।
अब प्रचण्ड तीन आफ्नो चुनाव क्षेत्रका कार्यक्रममा व्यस्त हुने अधिकारीले बताए । ‘हामीले पार्टी प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रीत कार्यक्रम राखेका छौं’ अधिकारीले भने,‘सिएम सबै कार्यक्रम सकेर मंगलबार मात्रै फर्किने कार्यक्रम छ ।’
चुनावको मिति नजिकिन थालेसँगै प्रचण्डको पछिल्लो समय चितवन आउने जाने क्रम बाक्लो हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’