डा. केसी काठमाडाैं जान मानेनन्, सेनाको स्काई ट्रक फर्कियो

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, १६ : ५९
डा. केसी काठमाडाैं जान मानेनन्, सेनाको स्काई ट्रक फर्कियो

काठमाडौं । धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई लिन आएको नेपाली सेनाको स्काइ ट्रक फर्किएको छ ।
थप उपचारको लागि काठमाडौं जान इकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काइ ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस