काठमाडौं। औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।
फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक
दीर्घ रोगीहरूलाई तीन महिनाको औषधि एकै पटक दिने निर्णय
सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि
पश्चिम नवलपरासीबाट १० लाख रुपैयाँको औषधि बरामद
गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने