दुर्घटनाबाट जोगिएको यतिको विमान

आइतबार, ०३ असार २०७५, १७ : ०१
दुर्घटनाबाट जोगिएको यतिको विमान


काठमाडौँबाट पोखराको लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर रनवे बाहिर पुगेको यति एयरलाइन्सको विमान । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस