काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।
निर्वाचनमा आयोगमा बुझाउने समानुपातिकको बन्दसूची तयार गर्न बिहान ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी तय गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठक प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची टुंगो लगाउने छ ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउनका लागि दलहरुलाई आइतबार र सोमबारको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन