धनगढी । लगातारको बर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।
जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । ती स्थाान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए
कारागार काण्डपछी कैलालीका सिडियाे तानिए
कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद