काठमाडौं । नाबालिका बलात्कारको आरोपमा प्रहरीमा किटानी जाहेरी परेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेपालका कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका छन् ।
उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । बलात्कारको आरोप लागेपछि अदातललेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्यानले निलम्बन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा