काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब सवा ४ बजे पहिरो खसेको हो ।
एउटा डोजरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीचौकी दोभानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु