विश्वकपको पहिलो गोल गरे रसियाका लुरेले

सूर्यप्रकाश कँडेल

विहीबार, ३१ जेठ २०७५, २१ : ०६
विश्वकपको पहिलो गोल गरे रसियाका लुरेले

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगितामा पहिलो गोल रसियाका आठ नम्बर खेलाडी लुरे गजिन्स्काईले गरेका छन् ।
साउदी अरेबियाविरुद्धको खेल सुरु भएको १२औं मिनेटमा लुरेले यसपटकको विश्वकपको पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका छन् । खेल जारी छ ।

 

प्रतिक्रिया दिनुहोस