को को छन् रसिया र साउदी अरेबियाबाट विश्वकप फुटबल खेल्ने खेलाडी ? (हेर्नुहोस् नाम र तस्बिर)

सूर्यप्रकाश कँडेल

विहीबार, ३१ जेठ २०७५, १५ : ०९
को को छन् रसिया र साउदी अरेबियाबाट विश्वकप फुटबल खेल्ने खेलाडी ? (हेर्नुहोस् नाम र तस्बिर)

चितवन । विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ । रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पाँच पटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।

फिफा विश्वकप फुटबलको पहिलो खेल आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबीच नेपाली समय अनुसार आज राति पानै नौ बजे हुँदैछ । समूह ए अन्तर्गत रहेका रसिया र साउदी अरेबियाबीच समूह चरणको प्रतिस्पर्धा हुन लागेको हो । विश्वकप फुटबलको आयोजक संस्था फिफाको आधिकारिक वेबसाइट फिफा डट कमका अनुसार रसिया र साउदी अरेबियाको टिममा रहेका खेलाडी यस प्रकार रहेका छन् :

रसियाको टिममा रहेका खेलाडी
RUS

RUSSIA

GOALKEEPER

1 ​Igor AKINFEEV Age: 32

12 ​Andrei LUNEV Age: 26

20 ​Vladimir GABULOV Age: 34

DEFENDER

2​ MARIO FERNANDES Age: 27

3​ Ilya KUTEPOV Age: 24

4​ Sergey IGNASHEVICH Age: 38

5​ Andrey SEMENOV Age: 29

13​ Fedor KUDRIASHOV Age: 31

14​ Vladimir GRANAT Age: 31

23​ Igor SMOLNIKOV Age: 29

MIDFIELDER

6​ Denis CHERYSHEV Age: 27

7​ Daler KUZIAEV Age: 25

8​ Iury GAZINSKY Age: 28

9​ Alan DZAGOEV Age: 27

11​ Roman ZOBNIN Age: 24

15​ Alexey MIRANCHUK Age: 22

16​ Anton MIRANCHUK Age: 22

17​ Aleksandr GOLOVIN Age: 22

18​ Yury ZHIRKOV Age: 34

19​ Alexander SAMEDOV Age: 33

21​ Aleksandr EROKHIN Age: 28

FORWARD

10​ Fedor SMOLOV Age: 28

22​ Artem DZYUBA Age: 29

COACH

CHERCHESOV Stanislav Age: 54

 

साउदी अरेबियाको टिममा रहेका खेलाडी

KSA

SAUDI ARABIA

GOALKEEPER

1​ ABDULLAH ALMUAIOUF Age: 31

21​ YASSER ALMOSAILEM Age: 34

22​ MOHAMMED ALOWAIS Age: 26

DEFENDER

2​ MANSOUR ALHARBI Age: 30

3​ OSAMA HAWSAWI Age: 34

4​ ALI ALBULAYHI Age: 28

5​ OMAR HAWSAWI Age: 32

6​ MOHAMMED ALBURAYK Age: 25

13​ YASSER ALSHAHRANI Age: 26

23​ MOTAZ HAWSAWI Age: 26

MIDFIELDER

7​ SALMAN ALFARAJ Age: 28

8​ YAHIA ALSHEHRI Age: 27

9​ HATAN BAHBIR Age: 25

11​ ABDULMALEK ALKHAIBRI Age: 32

12​ MOHAMED KANNO Age: 23

14​ ABDULLAH OTAYF Age: 25

15​ ABDULLAH ALKHAIBARI Age: 21

16​ HUSSAIN ALMOQAHWI Age: 30

17​ TAISEER ALJASSAM Age: 33

18​ SALEM ALDAWSARI Age: 26

FORWARD

10​ MOHAMMED ALSAHLAWI Age: 31

19​ FAHAD ALMUWALLAD Age: 23

20​ MUHANNAD ASIRI Age: 31

COACH

PIZZI Juan Antonio Age: 50

प्रतिक्रिया दिनुहोस