भेरी बबई आयोजना

विहीबार, ३१ जेठ २०७५, १० : ३५
भेरी बबई आयोजना

सुर्खेतमा चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ मार्ग । ४८ मेघावाट विद्युत उत्पादन र बाँके बर्दियामा सिँचाइ गर्ने उद्देश्यले रु १० अर्व ५६ करोड बढीको लगानीमा २०७१ माघदेखि शुरु भएको आयोजना २०७५ फागुनसम्म सम्पन्न हुने लक्ष्यसहित हाल करिब ४० प्रतिशत काम पुरा भएको छ । तस्बिर : बालाराम खड्का, रासस

प्रतिक्रिया दिनुहोस