काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
चित्रबहादुरले ती बालिकालाई आइतबार बेलुकी बलात्कार गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ