काठमाडौँ । कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ। नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बोर्ड बैठक बस्नेछ।
गत जेठ २६ मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने
कक्षा १२ मा ६४.३१ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड