झलारी खानेपानीको सौर्य उर्जा

बुधबार, ३० जेठ २०७५, १३ : २४
झलारी खानेपानीको सौर्य उर्जा

कञ्चनपुरको झलारी खानेपानी आयोजनमा जडान गरिएको सौर्य उर्जा । खानेपानी मन्त्रालयको अनुदान सहयोगमा कञ्चनपुरका तीन वटा खानेपानी आयोजनामा १४ किलोवाट क्षमताका सौर्य उर्जा जडान गरिएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस