काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेकाे छ।
अवैध संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाको टोली शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हाे ।
महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन निर्देशन दिएकाे थियाे । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१