जाजरकोट–डोल्पा यातायात सञ्चालन

मंगलबार, २९ जेठ २०७५, १७ : ३७
जाजरकोट–डोल्पा यातायात सञ्चालन

जाजरकोट । डोल्पा १५ किलोमिटर सडक निर्माण कार्य पुरा भई तल्लो डोल्पाको खदाङसम्म यातायातका साधन सञ्चालनमा आएपछि स्वागतका लागि त्रिपुराकोटबाट आएका स्थानीयवासी । त्रिपुराकोटसम्मको सडक निर्माण कार्य तीन महिनाभित्र पुरा गर्ने नेपाली सेनाको लक्ष्य रहेको छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस