काठमाडौं । रुपन्देहीमा बन्दको प्रभाव सामान्य परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् ।
नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा ४ पार्टीले मंगलवार नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्द गरिए पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन्, बजार, स्कूल बन्द छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
चिलिमे विद्युत् केन्द्र बन्द
त्रिभुवन राजपथ २ दिन बन्द हुने
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द