मन्त्रिपरिषदको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १२ : ०१
मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले जनाएको छ । बैठकमा मन्त्रालयगत विभिन्न एजेण्डामा छलफल गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।