जगतीपुरको ऐतिहासिक देवल

सोमबार, २८ जेठ २०७५, १९ : १७
जगतीपुरको ऐतिहासिक देवल

मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएको जाजरकोट भेरी नगरपालिकाको जगतीपुरमा रहेका ऐतिहासिक देवल । उक्त देवल जगतीपुर राज्यका राजा जगतीसिंह महाराजले १६ औ शताव्दिमा निर्माण गरेको भन्ने मान्यता रहेको छ । तस्बिर हेमन्त के सी, जाजरकोट, रासस

प्रतिक्रिया दिनुहोस