फुटबलको महासंग्राम : यस्तो छ नेपाली समय तालिका

सोमबार, २८ जेठ २०७५, १७ : २९
फुटबलको महासंग्राम : यस्तो छ नेपाली समय तालिका

चितवन । जेठ ३१ गते बिहीबारदेखि रसियामा सुरु हुन लागेको विश्वकप फुटबल २०१८ को तयारी अन्तिम चरणमा छ । फुटबल खेलको महासंग्रामको प्रतीक्षामा छन् विश्वका करोडौँ फुटबलप्रेमीहरु । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्। एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रले भाग लिँदैछन्। अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन्। दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।

फिफा कप फुटबलका खेलहरुको नेपाली समय यसप्रकार छ :

प्रतिक्रिया दिनुहोस