केरुङ बजार

सोमबार, २८ जेठ २०७५, १७ : ३४
केरुङ बजार

नेपालमा रेल भित्र्याउन संभावना भएको र नेपालीहरु घुम्न जाने मुख्यस्थल केरुङ बजार । केरुङका स्थानीयवासीले झुपडी घर हटाएर आधुनिक आवास र व्यवसायिक आवास निर्माण गर्न थालेका छन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने, रसुवा, रासस

प्रतिक्रिया दिनुहोस