काठमाडौं । साताको तेस्रो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ ।
मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने पाँच स्टकको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
२६ सय विन्दुमा झर्यो नेप्से, एकैदिन १०५ अंकको गिरावट
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन