चिसो पानीमा मनोरञ्जन लिँदै युवायुवती

सोमबार, २८ जेठ २०७५, १३ : ५०
चिसो पानीमा मनोरञ्जन लिँदै युवायुवती

धनगढी फनपार्कको म्युजिकल फनटेकमा सोमबार गर्मीमा चिसो पानीको फोहरामा मनोरञ्जन लिँदै युवायुवती । तस्वीरः तिलकराज ओझा, कैलाली, रासस

प्रतिक्रिया दिनुहोस