काठमाडौं । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक९दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक९दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।
मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक९दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो रहनेछ आजको मौसम
आजको मौसम : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम