फिनल्यान्डमा रहेको विश्व शान्ति प्रतिमा हटाइयो

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १४ : ५२
फिनल्यान्डमा रहेको विश्व शान्ति प्रतिमा हटाइयो

काठमाडौं  ।  फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रहेको विश्व शान्ति प्रतिमा स्थानीय अधिकारीहरूले सोमवार हटाएका छन् । मस्कोले सन् १९८९ मा हेल्सिन्कीलाई उक्त प्रतिमा उपहार दिएको थियो । गत वसन्त महिनामा प्रतिमाको फेदमा युक्रेनी झण्डाहरू सहित विश्व शान्ति शब्दावलि कुँदिएको थियो । 

प्रतिमा हेल्सिन्की कला संग्रहालयको स्वामित्वमा छ र अब त्यो भण्डारमा थन्क्याइनेछ । 
 

प्रतिक्रिया दिनुहोस