विश्वकप फुटबल : कुन देशको जर्सी कस्तो ? (फोटोफिचर)

एजेन्सी

शनिबार, २६ जेठ २०७५, १४ : २४
विश्वकप फुटबल : कुन देशको जर्सी कस्तो ? (फोटोफिचर)

चितवन । विश्वकप फुटबल सुरु हुन अब ५ दिन मात्रै बाँकी छ । विश्वकप नजिकिएसँग विश्वभर जर्सीको माग पनि बढेको छ । रुसमा हुने विश्वकप खेल्ने सबै ३२ टिमले आफ्नो किट सार्वजनिक गरेका छन् । विश्वकपमा सबै टिमले होम एण्ड अवेका खेलका लागि फरक जर्सी लगाउँछन् ।

प्रस्तुत छ ३२ देशले रुस विश्वकपमा होम गेममा लगाउने जर्सी :

 

समूह ए


रुस

साउदी अरेबिया

इजिप्ट

उरुग्वे

समूह बी


पोर्चुगल

स्पेन

मोरक्को

इरान

समूह सी


फ्रान्स

अस्ट्रेलिया

पेरु

डेनमार्क

समूह डी


अर्जेन्टिना

आइसल्याण्ड

क्रोएसिया

नाइजेरिया

समूह ई


ब्राजिल

स्वीट्जरल्याण्ड

कोस्टारिका

सर्बिया

समूह एफ


जर्मनी

मेक्सिको

स्वीडेन

दक्षिण कोरिया

समूह जी


बेल्जियम

पानामा

ट्युनिसिया

इंग्ल्याण्ड

समूह एच


पोल्याण्ड

सेनेगल

कोलम्बिया

जापान

प्रतिक्रिया दिनुहोस