सिंहदरबारसँगैको सडक (तस्विरमा)

शुक्रबार, २५ जेठ २०७५, १७ : ०५
सिंहदरबारसँगैको सडक (तस्विरमा)

काठमाडौं । हिलाम्मे अवस्थामा रहेको राष्ट्रिय बाणिज्य बैंक, कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल स्टक एक्सचेन्ज (नेप्से), राष्ट्रिय समाचार समिति (रासस), राष्ट्रिय महिला आयोग, नेपाल खाद्य संस्थान र नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा दिनहुँ सवारी साधनलगायत यात्रु आवातजावत हुने सिंहदरबार प्लाजाको सडक । तस्बिर : भीष्मराज ओझा, -रासस

 

प्रतिक्रिया दिनुहोस