काठमाडौं । बैंकिङ कसुर मुद्दामा १२ लाख जरिवाना र ४ दिन कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई बालुवाटार बस्ने ४५ वर्षका अनुप राजथला छन् ।
उनलाई थापागाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । २०७९ जेठ ३० मा उच्च अदालत पाटनले उनलाई १२ लाख जरिवाना, ४ दिन कैद ४८ लाख क्षतिपुर्ति भराउने फैसला गरेको थियो । फैसला पछि उनि फरार थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ