एजेन्सी । मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानीमा नौ जना फसेका छन्। खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिए।
सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिएका छन्।
‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ’, उनले भनेका छन्। उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ। यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ साउन २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुले तोड्यो मेक्सिकोसँग कूटनीतिक सम्बन्ध
ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ