यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, ०९ : ०४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।  पाउण्ड एकको खरिददर १५१ रुपैयाँ १५ पैसा हुँदा बिक्रीदर १५१ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपेयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ९७ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस