६८ वर्षमा बृद्ध भत्ता आजबाट लागु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ०७ : ३२
६८ वर्षमा बृद्ध भत्ता आजबाट लागु

काठमाडौं । सरकारले गत जेठ १५ गते घोषणा गरेको बजेटअनुसार ६८ वर्ष उमेर भएकाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । 

बजेट साउन १ अर्थात आइतबारदेखि कार्यान्वयनमा गएसँगै वृद्धभत्ता पाउने सम्बन्धी सरकारी घोषणा पनि कार्यान्वयनमा गएको छ ।  अब ६८ वर्ष उमेर भएकाले मासिक ४ हजार रुपैयाँ पाउनेछन् । सरकारले उमेर घटाएपनि वृद्धभत्ताचाहिँ बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस