पोखराको अन्नपूर्ण केबलकार १ साता बन्द

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ११ : १८
पोखराको अन्नपूर्ण केबलकार १ साता बन्द

काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । 

साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस