नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १५ : १७
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले पहिलाे खेलमा नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ ११-
सन्दीप लामिछाने (कप्तान) , रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी र बसिर अहमद ।

प्रतिक्रिया दिनुहोस