जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा भोलिदेखि आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।
प्रदेश सरकारले बजेट ल्याएको १९ दिनपछि त्यसमाथिको छलफल सुरु हुन लागेको हो । यही असार १ गते सरकारले ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय