प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १० : ४८
प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अभिनेता राजेश हमालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास हुन् । 

भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको भेटमा सहभागी संगीतकार चेतन सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस