दमक । झापामा सवारी दुर्घटनामा परेर एक सहकारीका कर्मचारीको ज्यान गएको छ ।
झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपालको बुधबार राती सडक दुर्घटनामा परेर ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाँउपालिका वडा नं ४ चुलाचुली मोेडमा ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र। १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएका चालक नेपालको दमक अस्पताल उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु