कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १५ : ३४
कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस