लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

रासस

आइतबार, १२ असार २०७९, १५ : १४
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गरेका छन ।

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गरेका हुन । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस