काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।
सो क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त मन्त्री लिउलाई बधाई एवं शुभकामना दिएका थिए भने लिउले त्यसको लागि नेकपा (माओवादी केन्द्र) र अध्यक्ष प्रचण्डलाई आभार सहित धन्यवाद व्यक्त गरेका थिए।
उक्त अवसरमा दुई नेताबीच दुई देश र दुई पार्टीबीचका आपसी हितका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’