काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।बैठक अहिले केहिबेरमा सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ।
बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ रफौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुने समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ११ : २४
लेखकबाट थप